नेपाल
-
नेपाली स्याटलाइटले आजबाट पृथ्वीको परिक्रमा थाल्यो
नेपालको राष्ट्रिय झन्डा अंकित नानो स्याटेलाइट पृथ्वीको कक्षमा घुम्न सुरु गरेको छ । यसअघि वैशाख ५ गते अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा…
थप पढ्नुहोस् -
विदेशमै पुनः श्रम स्वीकृतिको सुविधा दिने तयारी हुँदै
सरकारले वैदेशिक रोजगारीमा रहेकाहरुलाई विदेशमै पुनः श्रम स्वीकृति (रि-इन्ट्री) को सुविधा दिने गरी तयारी थालेको छ । यसका लागि वैदेशिक…
थप पढ्नुहोस् -
गुठी विधेयक सच्याउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता
प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने प्रतिबद्धता जनाउनुभएको छ । एकसाता लामो युरोप भ्रमण पूरा गरेर आज स्वदेश फर्कनुभएका…
थप पढ्नुहोस् -
नेपाल सरकारले ल्यायो १५ खर्ब ३३ अर्बको बजेट
नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि रु.१५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट प्रस्तुत गरेको छ । सङ्घीय…
थप पढ्नुहोस् -
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : रनवे तयार, ६ महिनाअघि नै निर्माण सकिने
कृष्णमणि बराल / अन्नपूर्ण पोस्ट पोखरा : राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम सकिएको छ। विमानस्थलको…
थप पढ्नुहोस् -
विदेशबाट फर्किँदा सुन ल्याउन पाउनेबारे नयाँ नियम लागू
सर्बोच्च अदालतको आदेशपछि सरकारले विदेशबाट फर्किँदा सुन ल्याउन पाउने व्यवस्थामा संशोधन गरेको छ । झिटिगुन्टा आदेशमा संशोधन गर्दै सरकारले अब…
थप पढ्नुहोस् -
विवादमा अड्कियाे कतारले नेपालमा खोल्ने भनिएको “भिसा सेन्टर “
होम कर्की / कान्तिपुर कतारले काठमाडौंमा खोल्न लागेको भिसा सेन्टर ‘लाउन्ज’ शुल्कसम्बन्धी विवादमा अड्किएको छ । नेपाली कामदारमाथिका शोषण अन्त्य…
थप पढ्नुहोस् -
बारा र पर्सामा आएको आँधी हुरीबाट २५ को मृत्यु ,४०० भन्दा बढी घाइते
काठमाडौं : आइतबार साँझ आएको आँधी हुरीबाट प्रदेश २ का जिल्लामा भएको जनधनको क्षतिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख प्रकट…
थप पढ्नुहोस् -
नेपालको पहिलो भूउपग्रह वैशाख ४ मा प्रक्षेपण हुँदै
नेपाली वैज्ञानिकले बनाएको पहिलो नानो स्याटेलाइट (भूउपग्रह) ४ वैशाखको राति २ बजे अमेरिकाको भर्जि्नियाबाट प्रक्षेपण हुने भएको छ । नेपाल विज्ञान…
थप पढ्नुहोस् -
आइपीयुमा सभामुख महराले सम्बोधन गरे
२५ चैत, दोहा (कतार) । सभामुख कृष्णबहादुर महराले कतारको दोहामा जारी अन्तर-व्यवस्थापिका संघ (आइपीयू) को १४० औं सभालाई…
थप पढ्नुहोस्