बिज्ञापन

ललितपुरमा टहरामा रहँदा बगाएका चार जनामध्ये तीन जनाको उद्धार

ललितपुर, असोज १२-

ललितपुरमा टहरामा उद्धारका लागि कुरिरहँदा बगाएका चार जनामध्ये तीन जनाको उद्धार भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालका अनुसार नख्खु खोलाले टहरामा बसिरहेका चार जनालाई बगाएको थियो।

तीमध्ये तीन जनालाई बगाइरहेकै अवस्थामा उद्धार गरी पाटन अस्पताल ल्याइएको उनले बताए। उनीहरूलाई प्रहरीको गाडीमा राखेर अस्पताल पुर्‍याइएको थियो।प्रहरीका अनुसार बेपत्ता एक जनाको खोजी हुँदैछ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button