बिज्ञापन

नारायणीले कटान गरेको क्षेत्रमा बाँध लगाउँदै सुरक्षाकर्मी

चितवन, असोज १२-

नारायणी नदिले कटान गरेको स्थानमा बाँध लगाउन थालिएको छ । भरतपुर महानगरपालिका-२७ स्थित सत्तल मगनिमा नारायणी नदिले कटान गरेको स्थानमा सुरक्षाकर्मीको टोलीले बाध लगाउन थालेका हुन् ।

उनीहरुले बोरामा गिट्टी, बालुवा भरेर बाँध बानेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । बाँध लगाउनको लागि नेपाल आर्मी र प्रहरी खटिएका छन् । अविरल वर्षाका कारण नारायणी नदिको बहाव बढेको छ । जसकारण किनार क्षेत्रमा नदिले कटान गरिरहेको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button