
कतारले रच्यो इतिहास, स्विट्जरल्याण्डलाई १-१ को बराबरीमा रोक्दै विश्वकपमा पहिलो अंक हासिल
कतारमा बस्ने सम्पूर्ण नेपाली फुटबल समर्थकहरूका लागि शनिबारको रात विशेष बन्न पुग्यो। अमेरिकाको सान फ्रान्सिस्को बे एरिया स्टेडियममा सम्पन्न फिफा विश्वकप २०२६ को समूह ‘बी’




