-
मुख्य समाचार
सुपर पेट्रोल र डिजलको भाउ बढ्यो
मार्च महिनामा तेलको भाउ बढ्ने भएको छ।भोलि १ तारिख विहिबार देखि लागू हुने गरि सुपर पेट्रोल र डिजलको भाउमा ५…
थप पढ्नुहोस् -
आज
आज मार्च १ तारिख।बिहिवार।फागुन १७ गते।फागुपूर्णिमा (होली)
अंग्रेजी मितिः इश्वी सन् २०१८ मार्च १ तारिख। नेपाली मितिः वि.सं. २०७४ साल फागुन १७ गते।बिहिवार। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु।…
थप पढ्नुहोस् -
मोबाईल रडार
आजको राडर अपडेट
मोबाइल राडरहरु आज मार्च १ तारिख विहिबारको दिन शमाल हाइवे(१२०),दुखान-शाहानिया(१२०),सल्वा रोड,एयरफोर्स रोड(१००),अल वाब(८०), अल दफ्ना (८०) र युनिभर्सिटी राेड(८०)मा जडान…
थप पढ्नुहोस् -
खेलकुद
नेपाली टिमले बीच फुटबल प्रतियोगितामा भाग लिने
नेपाली फुटबल टिमले बीच(समुन्द्र किनार) फुटबल प्रतियोगितामा भाग लिने भएको छ।कतार ओलम्पिक कमिटीको आयोजनामा “विन्टर क्याम्प च्याम्पियन्स” प्रतियोगितामा नेपाली टिमले…
थप पढ्नुहोस् -
खेलकुद
आज नेपाल विरूद्ध इन्डोनेशियाको खेल हुँदै
कतार फुटबल एसोसिएसन (क्युएफए) को आयोजनामा भइरहेको छैठौं एसियन आप्रवासी फुटबल प्रतियोगिता अन्तर्गतको आफ्नो अन्तिम खेलम नेपालले आज इण्डोनेशिया सँग…
थप पढ्नुहोस् -
मुख्य समाचार
सल्वा रोडको गति सिमित बढ्यो
दि पेनिनसुला पत्रिका औद्योगिक क्षेत्रको इन्टरसेक्सन पछिको सल्वा रोडमा उच्च गति सिमित बढेर १४० किमी/घण्टा सम्म भएको छ ।ट्राफिक विभाग…
थप पढ्नुहोस् -
आज
आज मार्च २ तारिख।शुक्रवार। फागुन १८ गते
अंग्रेजी मितिः इश्वी सन् २०१८ मार्च २ तारिख। नेपाली मितिः वि.सं. २०७४ साल फागुन १८ गते।शुक्रवार। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु।…
थप पढ्नुहोस् -
आज
आज मार्च ३ तारिख।शनिबार। फागुन १९ गते
अंग्रेजी मितिः इश्वी सन् २०१८ मार्च ३ तारिख। नेपाली मितिः वि.सं. २०७४ साल फागुन १९ गते। शनिबार। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु।…
थप पढ्नुहोस् -
खेलकुद
नेपाल २-० ले विजयी
कतार फुटबल एसोसिएसन द्वारा जारी छैठौं एसियन आप्रवासी फुटबल प्रतियोगिता अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले इण्डोनेशियालाई हराएको छ।बिहीबार अब्दुल्लाह…
थप पढ्नुहोस् -
मुख्य समाचार
आइतबार बैंक बन्द रहने
क्युएनए कतार केन्द्रीय बैंकले आइतबार (मार्च ४ तारिख) सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई सार्वजनिक बिदा दिने घोषणा गरेको छ। सन्…
थप पढ्नुहोस्