नेपाल
-
अबको चुनावमा विदेशमा बस्ने नेपालीले पनि भोट हाल्न पाउने
काठमाडौं – विदेशमा बस्ने नेपालीहरुका लागि खुशीको खबर छ, अबको चुनावमा विदेशबाटै मतदान गर्न पाउने वातावरण बन्दैछ । सर्वोच्च अदालतले…
थप पढ्नुहोस् -
विदेशमा मृत्यु हुनेको तथ्याङ्क : मलेसिया, साउदी र कतार असुरक्षित
सन्जिता देवकोटा काठमाडौं – गएको आर्थिक वर्षमा विदेश जानेको संख्या घटे पनि रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकको प्रतिवेदन…
थप पढ्नुहोस् -
संसदमा संशोधन दर्ता भएपछिमात्र आन्दोलन फिर्ता लिन्छौं: चिकित्सक
भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनको फौजदारी संहिताको इलाजसम्बन्धी व्यवस्थामा संशोधन गर्न सरकार तयार भएको सेतोपाटीले लेखेको छ।…
थप पढ्नुहोस् -
अब छोरीले पनि छोरा सरह अंश पाउने
अब छोरीले पनि छोरा सरह अंश पाउने भएका छन् । भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता ऐनले अब…
थप पढ्नुहोस् -
बिमस्टेकका लागि को कहिले आउँदै ? पहिलो पाहुना बने म्यानमारका राष्ट्रपति
काठमाडौं – भदौ १४ गते शुक्रबारदेखि काठमाडौंमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास अर्थात बिमस्टेक सम्मेलनको…
थप पढ्नुहोस् -
आजदेखि काठमाडौंमा बिमस्टेककाे चौथो सम्मेलन
हुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो सम्मेलन बिहीबार सुरु हुँदै छ । बिमस्टेकका अध्यक्ष रहेका…
थप पढ्नुहोस् -
नेपाल र भारतबीच काठमाडौँ–रक्सौल रेलमार्ग अध्ययनसम्बन्धी सम्झौता
काठमाडौँ–रक्सौल रेलमार्गको पूर्वअध्ययन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा नेपाल र भारत सरकारबीच हस्ताक्षर भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि…
थप पढ्नुहोस् -
यतीको जहाज धावनमार्गमा चिप्लिँदा विमानस्थल बन्द
काठमाडौं – यती एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबार बेलुकी ८ः३० बजेदेखि बन्द भएको छ । नेपालगन्जबाट २१…
थप पढ्नुहोस् -
कञ्चनपुरमा फेरी चल्यो गोली, एकको मृत्यु, तीन घाईते (भिडियोसहित)
कञ्चनपुरकी बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै आज भएको प्रदर्शनमा फेरी गोली चलेको छ । महेन्द्रनगरमा गोली…
थप पढ्नुहोस् -
कतारका राजदूतलाई पनि फिर्ता बोलाउने तयारी गर्दैछ नेपाल सरकार
बिमस्टेक बैठकलगत्तै संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिसहित भारत, मलेसिया र संयुक्त अरब इमिरेट्सका लागि नयाँ राजदूत नियुक्ति गर्ने र कतार, स्पेन, इजरायल,…
थप पढ्नुहोस्