मुख्य समाचार
-
कर्नेशमा विश्वकपको बेला सवारी गुड्न नपाउने
दोहा कर्नेशमा विश्वकपको बेला सवारी गुड्न नपाउने भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकबाट भएको निर्णय बमोजिम नोभेम्बर १ देखि…
थप पढ्नुहोस् -
कतारमा टीकाको उत्तम साइत बिहान ८:१५ बजे
विदेशमा पनि नेपालीले बडादशैं उत्तिकै हर्षोउल्लासका साथ मनाउने गरेका छन् । नेपालमा जस्तै विदेशमा पनि विभिन्न पार्कमा टीका लगाएर होस्…
थप पढ्नुहोस् -
दूतावासले टीका कार्यक्रम आयोजना गर्ने
कतारस्थित नेपाली दूतावासले टीका आदानप्रदान गर्ने भएको छ । दूतावासले हिजो एक सूचना प्रकाशित गर्दै भोलि बुधबार आफ्नो प्राङ्गणमा टीकाको…
थप पढ्नुहोस् -
पर्यटक भिसामा आउनेले स्वास्थ्य बिमाको मासिक ५० रियाल बुझाउनुपर्ने
कतार आउने पर्यटकले सरकारले अनिवार्य गरेको स्वास्थ्य बिमाको नाममा मासिक ५० रियाल शुल्क बुझाउनु पर्ने भएको छ । पर्यटक भिसामा…
थप पढ्नुहोस् -
फिफा विश्वकपको २० लाख ७० हजार टिकट बिक्री भयो
विश्वकप २०२२ प्रतियोगिताको २० लाख ७० हजार बढी टिकट बिक्री भैसकेको टिकट व्यवस्थापन समितिका कार्यकारी निर्देश्क हस्सन रबिया अल कुवरीले…
थप पढ्नुहोस् -
कतारले यु २३ एएफसी एसियन कप आयोजना गर्ने
कतारले अन्डर २३ एएफसी एसियन कप आयोजना गर्ने भएको छ । मलेसियामा हिजो बसेको एएफसी प्रतियोगिता कमिटीको बैठकमा सन् २०२४…
थप पढ्नुहोस् -
कतार भिसा सेन्टरले घरेलु कामदारको भिसा प्रक्रिया सुरु गर्यो
नेपालमा रहेको कतार भिसा सेन्टरले घरेलु कामदारको भिसा प्रक्रियाको काम सुरु गरेको छ । कतारको आन्तरिक मन्त्रालयले नेपालमा रहेको आफ्नो…
थप पढ्नुहोस् -
मध्य दोहा भित्र सामान्य सवारी साधनलाई रोक लगाइने
मध्य दोहा भित्र सामान्य सवारी साधनलाई शुक्रबार बेलुका प्रवेशमा रोक लगाइने भएको छ । कर्नेश सडक योजना समितिले मध्य दोहामा…
थप पढ्नुहोस् -
फिफा विश्वकप २०२२ : अन्तिम चरणको टिकट बिक्रि आज खुल्ने
कतारमा यसै वर्ष आयोजना हुने फिफा विश्वकपको लागि अन्तिम चरणको टिकट बिक्रि आज बाट सुरु हुँदैछ । दिउँसो १२ बजे…
थप पढ्नुहोस् -
दसैंमा दूतावास दुई दिन बन्द हुने
नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा कतारस्थित नेपाली दूतावास दुई दिन बन्द हुने भएको छ । दूतावासले आज एक सूचना प्रकाशित…
थप पढ्नुहोस्