मुख्य समाचार
-
नयाँ श्रम कानुन : अब पार्ट-टाइम काम गर्न पाइने, तलब नदिने कम्पनीलाई कडा कारबाही हुने
दोहा, कतारको श्रम मन्त्रालयले देशको श्रम बजारलाई थप आधुनिक, लचिलो र लगानीमैत्री बनाउन श्रम कानूनमा महत्वपूर्ण संशोधन गरेको छ। अमिर…
थप पढ्नुहोस् -
फिफ विश्वकप : कतार र बोस्निया आज भिड्दै
फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको महत्वपूर्ण खेलमा आज कतार र बोस्निया एन्ड हर्जगोभिना आमनेसामने हुँदैछन्। खेल नेपाली समयअनुसार होइन,…
थप पढ्नुहोस् -
झगडा तथा तोडफोडमा संलग्न २५ अरबी नागरिक पक्राउ
दाफ्नास्थित रेस्टुरेन्ट झडपमा संलग्न २५ जना पक्राउ दोहा, कतार । दाफ्ना क्षेत्रमा रहेको एक रेस्टुरेन्टमा केही व्यक्तिबीच भएको झडप तथा…
थप पढ्नुहोस् -
रासलाफानको बरजान ग्यास प्लान्ट विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते
दोहा, कतार । कतारको रास लाफान औद्योगिक क्षेत्रमा रहेको बरजान स्थानीय ग्यास आपूर्ति केन्द्रमा आइतबार भएको विस्फोट तथा आगलागी घटनामा…
थप पढ्नुहोस् -
लुसैल ट्राम सेवा २६ जुन देखि ५ जुलाईसम्म बन्द हुने
दोहा, कतार — कतार रेलले लुसैल ट्राम सेवा अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ। ट्राम नेटवर्कमा सुधार कार्य गर्नुपर्ने…
थप पढ्नुहोस् -
रस लाफान दुर्घटना : ५४ जना घाइते, १८ जना बेपत्ता
रस लाफान औद्योगिक क्षेत्रमा भएको कारखाना विस्फोट घटनापछि हराइरहेका १८ जनाको खोजी तथा उद्धार कार्य तीव्र बनाइएको कतारको गृह मन्त्रालयले…
थप पढ्नुहोस् -
रस लाफानमा कारखानाभित्र विस्फोट, मानवीय क्षति भएन
दोहा, जुन २१ – कतारको रस लाफान औद्योगिक क्षेत्रमा रहेको एक कारखानाभित्र आइतबार राति करिब १०:३० बजे आन्तरिक विस्फोट भएको…
थप पढ्नुहोस् -
आज वर्षकै सबैभन्दा लामो दिन
आजबाट सूर्य दक्षिणतिर लाग्ने भएकाले कतार लगायत उत्तरी गोलार्द्धमा रहेका मुलुकमा आज जुन २१ को दिन वर्षभरीकै सर्वाधिक लामो हुने…
थप पढ्नुहोस् -
विश्वकप २०२६: कतार र क्यानाडाबीच भोलि भिडन्त
फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत भोलि (नेपाली समय अनुसार भोलि बिहान) सह-आयोजक क्यानाडा र कतारबीच रोमाञ्चक खेल हुँदैछ।…
थप पढ्नुहोस् -
पासपोर्ट लिन आउन दूतावासको आग्रह
कतारस्थित नेपाली राजदूतावासमा आवेदन फारम बुझाएका मध्ये १,५७५ जनाको पासपोर्ट तयार भई आएको दूतावासले जानकारी दिएको छ । पुरानो राहदानी…
थप पढ्नुहोस्