मुख्य समाचार
-
अरब कपको उद्घाटन खेलका लागि ६० हजार टिकट बिक्री गरिने
अल बायत रंगशालामा हुने अरब कप प्रतियोगिताको उद्घाटन खेलका लागि ६० हजार टिकट बिक्री गरिने भएको छ । अरब कपको…
थप पढ्नुहोस् -
नेपालमा लगाएको खोप एह्तेराज एपमा कसरी अपडेट गर्ने ?
नेपालमा लगाएको खोप एह्तेराज एपमा कसरी अपडेट गर्ने ? एह्तेराज एपमा नेपालमा लगाएको खोपले गोल्डेन बक्स देखाउन hqcprotocol@hamad.qa मा आफ्नो…
थप पढ्नुहोस् -
वैदेशिक रोजगारीका लागि धेरैको रोजाइ कतार
काठमाडौं, नेपाल चालु आर्थिक वर्ष २०७८/७९ मा पहिलो चार महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या एक लाख ३६…
थप पढ्नुहोस् -
विश्वकप सुरु हुन ठिक एक वर्ष बाँकी
कतारमा फिफा विश्वकप २०२२ सुरु हुन अब ठिक एक वर्ष बाँकी रहेको छ । अबको एक वर्षमा आजकै दिन नोभेम्बर…
थप पढ्नुहोस् -
तयार भयो ‘स्टेडियम नाइन सेभेन फोर’
रस अबु अबौद रंगशाला औपचारिक रुपमा तयार भएको घोषणा गरिएको छ । नयाँ नाम “स्टेडियम नाइन सेभेन फोर” दिईएको यस…
थप पढ्नुहोस् -
कतारले मलेसियाबाट ३६ सय रुख ल्याउँदै
कतारले मलेसियाबाट तीन हजार ६ सय रुख ल्याएको छ । मलेसियाको एलिगान्सिया समूहले हालसालै त्यहाँबाट ३,६०० विशाल रुख कतार पठाएको…
थप पढ्नुहोस् -
तलब नदिने ३१४ कम्पनी कारबाहीमा परे
तलब नदिने ३१४ कम्पनी कारबाहीमा परेका छन् । अक्टोबर र नोभेम्बर महिनाभित्र श्रम मन्त्रालयले गरेको निरीक्षणमा सार्वजनिक सेवा र निर्माण…
थप पढ्नुहोस् -
आज रस अबु अबौद रंगशाला तयार भएको घोषणा गरिने
कार्गो कन्टेनर बाट बनेको रस अबु अबौद रंगशाला तयार भएको घोषणा आज हुने भएको छ । फिफा विश्वकप कतार २०२२…
थप पढ्नुहोस् -
टी-२० महिला क्रिकेट : नेपालले कतारलाई तीनवटै खेलमा हरायो
नेपालले कतारलाई लगातार तीन खेलमा पराजित गरेको छ । कतारको वेस्ट इन्ड रंगशालामा नोभेम्बर १५ देखि आयोजना भएको तीन दिवसीय…
थप पढ्नुहोस् -
कतारमा ६ लाख बढी रुख रोपियो
कतारमा ६ लाख रुप रोपिएको छ । अमिर शेख तमिम बिन हमाद अल थानीले आज बिहान कतार संग्रहालय अन्तर्गतको बाल…
थप पढ्नुहोस्