मुख्य समाचार
-
४९ औं अमिर कपको फाइनल खेल हेर्न जान के-के गर्नुपर्छ ?
४९ औं अमिर कप प्रतियोगिताको फाइनल खेल यहि अक्टोबर २२ मा हुँदैछ । उपाधिको लागि अल साद्द र अल रय्यान…
थप पढ्नुहोस् -
साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य अधुरै
साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य अधुरै भएको छ। साफ च्याम्पियनसिप २०२१ को फाइनलमा भारतसँग पराजित भएपछि नेपालको लक्ष्य पूरा…
थप पढ्नुहोस् -
बन्द भयो एसियन टाउनस्थित खोप केन्द्र
एसियन टाउनमा रहेको कतार भ्याक्सिनेसन सेन्टर पूर्णरुपमा बन्द भएको छ । व्यापार र उद्योग क्षेत्रका कामदारहरुलाई कोभिड १९ खोप उपलब्ध…
थप पढ्नुहोस् -
शुक्रबार देखि वर्षायाम सुरु हुने
आउने शुक्रबार देखि कतारमा वर्षायाम सुरु हुने मौसम विभागले बताएको छ । स्थानिय भाषामा अल वास्मी भनेर चिनिने यस सिजनको…
थप पढ्नुहोस् -
कतारमा टीकाको उत्तम साइत बिहान ७:५५ बजे
विदेशमा पनि नेपालीले बडादशैं उत्तिकै हर्षोउल्लासका साथ मनाउने गरेका छन् । नेपालमा जस्तै विदेशमा पनि विभिन्न पार्कमा टीका लगाएर होस्…
थप पढ्नुहोस् -
एनआरएनए कतारले बीस हजार थान सेनिटाइजर वितरण गर्यो
गैरआवासीय नेपाली संघ कतारले बीस हजार थान सेनिटाइजर नेपाली समुदायलाई वितरण गरेको छ । संघले कतार च्यारिटी मार्फत प्राप्त १००…
थप पढ्नुहोस् -
मास्क नलगाउने ११८ जना कारबाहीमा परे
मास्क नलगाउने ११८ जना कारबाहीमा परेका छन् । आन्तरिक मन्त्रालयले सार्वजनिक स्थलमा मास्क नलगाई हिड्ने थप ११८ जनालाई कारबाही गरेको…
थप पढ्नुहोस् -
दसैंमा दूतावास दुई दिन बन्द हुने
नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा कतारस्थित नेपाली दूतावास दुई दिन बन्द हुने भएको छ । दूतावासले आज एक सूचना प्रकाशित…
थप पढ्नुहोस् -
आज नेपालले भारतको सामना गर्दै
साफ च्याम्पियनसिप २०२१ मा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल माल्दिभ्सको राष्ट्रिय रंगशालामा कतारी समयअनुसार बेलुका ७ बजे सुरू हुनेछ…
थप पढ्नुहोस् -
कतार फर्कन के-के कागजपत्र चाहिन्छ ?
कतारको स्वास्थ्य मन्त्रालयले राखेको असाधारण रातो सुचीको वर्गीकरणमा कोरोनाभाइरस बाट बढी जोखिम रहेको नेपाल सहित भारत , बंगलादेश , फिलिपिन्स…
थप पढ्नुहोस्