कानुन
कतारमा रहेका नियम कानुन सम्भन्धित समाचारहरु
-
नाकाबन्दी गर्ने देशहरूको औषधि हटाउन मन्त्रालयको निर्देशन
कतार माथि नाकाबन्दी गर्ने साउदी अरेबिया,युएई,बहराइन र इजिप्टको औषधि हटाउन सम्पूर्ण फार्मेसीलाई मन्त्रालयले निर्देशन जारी गरेको छ।स्वास्थ्य मन्त्रालय अन्तर्गत फार्मेसी…
थप पढ्नुहोस् -
६७ माग्ने पक्राउ
आन्तरिक मन्त्रालय अन्तर्गतको अपराध अनुसन्धान विभाग(सिआईडी)ले ६७ जना माग्नेलाई पक्राउ गरेको छ।विभागले रमादान महिनाको १० दिन भित्र ती मगन्तेहरुलाई पक्राउ…
थप पढ्नुहोस् -
आजाद भिसा भनेको के हो ?
सामान्य भाषामा आजाद भिसाको सिधा अर्थ फ्रि भिसा हो।कतार सरकारको अनुसार कामदारको लागि यहाँ व्यक्तिगत(घरेलु कामदार) र संस्थागत(कम्पनी कामदार)…
थप पढ्नुहोस् -
नाकाबन्दी लगाउने देशहरूको सामान हटाउन मन्त्रालयको निर्देशन
कतार माथि नाकाबन्दी लगाउने राष्ट्रहरुको सामान आफ्नो पसल तथा व्यवसायीक कम्प्लेक्सहरु बाट हटाउन अर्थ तथा वाणिज्य मन्त्रालयले निर्देशन दिएको छ।मन्त्रालयले…
थप पढ्नुहोस् -
कम्पनी छोडेर जाँदा कति हिसाब पाइन्छ ?
कामदार आफू कार्यरत कम्पनी छोड्दा अथवा कम्पनीले निकाल्दा पाउने हिसाबलाई इन्ड अफ सर्भिस(ग्राचुइटी) भनिन्छ।यसलाई नेपालीमा उपदान पनि भन्ने गरिन्छ।कतारको श्रम…
थप पढ्नुहोस् -
अवैध भिसा व्यापार गर्ने ४० जना पक्राउ
आन्तरिक मन्त्रालय अन्तर्गतको सर्च एन्ड फलो अप विभागले अवैध रुपमा भिसा व्यापार गर्ने ४० जनालाई पक्राउ गरेको छ।२०१५ को कानून…
थप पढ्नुहोस् -
रमादान महिनामा निजी क्षेत्रले ६ घण्टा बढी काम लगाउन नपाउने
यो वर्ष रमादान महिनाको लागि सरकारले निजी क्षेत्रको लागि कार्य समय २ घण्टा घटाउन निर्देशन दिएको छ।केही दिन अघि मन्त्रालयले…
थप पढ्नुहोस् -
४६ केजी गाँजा बरामद
भन्सार निरीक्षण विभागले ४६ केजी गाँजा सँगै ४ टन सुर्ती बरामद गरेको छ।हमाद अन्तराष्ट्रिय विमानस्थल र हमाद बन्दरगाहमा गरिएको ११…
थप पढ्नुहोस् -
दोहा भित्र ट्रक प्रवेशमा रोक लगाइयो
बढी व्यस्त हुने समयमा सवारीको जाम घटाउन र पैदलयात्रीको तथा सवारी चालकको सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक विभागले रमादान महिना भर…
थप पढ्नुहोस् -
सवारी लाइसेन्स कसरी लिने ?
कतारमा सवारी चालक अनुमतिपत्र पाउन पहिले जस्तो सजिलो छैन् । कतार सरकारले सडक निर्माणको कार्य सम्पन्न नहुन्जेल यातायात ब्यवस्थापन गर्न…
थप पढ्नुहोस्