जफत सवारीसाधन ३० दिनभित्र नलगे लिलामी गरिने
कतार बिशेष
जफत सवारीसाधन ३० दिनभित्र नलगे लिलामी गरिने
दोहा। कतारको ट्राफिक विभागले तीन महिनाभन्दा बढी समयदेखि जफत अवस्थामा रहेका सवारीसाधनका धनीलाई आवश्यक प्रक्रिया पूरा गरी ३० दिनभित्र आफ्नो…
नियन्त्रित औषधि बोकेर कतार आउनेले अनलाइन अनुमति लिनुपर्ने
कानुन
नियन्त्रित औषधि बोकेर कतार आउनेले अनलाइन अनुमति लिनुपर्ने
दोहा। कतारको स्वास्थ्य मन्त्रालयले नियन्त्रण गरेको औषधि साथमा बोकेर कतार प्रवेश गर्ने वा कतारबाट बाहिरिने यात्रुका लागि विद्युतीय अनुमति (ई–परमिट)…
विदेशबाट फर्किने नेपालीलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको विशेष चेतावनी
नेपाल
विदेशबाट फर्किने नेपालीलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको विशेष चेतावनी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले दुबई, कतारलगायत विभिन्न मुलुकबाट श्रम स्वीकृतिमा काम गरी नेपाल फर्किने नेपाली नागरिकलाई अपरिचित व्यक्ति, दलाल…
पासपोर्ट लिन आउन दूतावासको आग्रह
कतार बिशेष
पासपोर्ट लिन आउन दूतावासको आग्रह
कतारस्थित नेपाली राजदूतावासमा आवेदन फारम बुझाएका मध्ये १,२४८ जनाको पासपोर्ट तयार भई आएको दूतावासले जानकारी दिएको छ । पुरानो राहदानी…
कतारका कैदीले अब सरकारी वकिलसँग सिधै गोप्य रूपमा सम्पर्क गर्न सक्ने
कतार बिशेष
कतारका कैदीले अब सरकारी वकिलसँग सिधै गोप्य रूपमा सम्पर्क गर्न सक्ने
दोहा। कतारको सार्वजनिक अभियोजन कार्यालयले गृह मन्त्रालयसँगको सहकार्यमा कारागार तथा सुधारगृहमा रहेका कैदीहरूका लागि सरकारी वकिलसँग प्रत्यक्ष, सुरक्षित र गोप्य…
ब्रड पिकमा अस्ताए ‘निम्स दाइ’ : विश्व पर्वतारोहणका नेपाली नायक निर्मल पुर्जाको निधन
नेपाल
ब्रड पिकमा अस्ताए ‘निम्स दाइ’ : विश्व पर्वतारोहणका नेपाली नायक निर्मल पुर्जाको निधन
विश्व पर्वतारोहण क्षेत्रमा नेपालको नाम उच्च बनाउने चर्चित नेपाली पर्वतारोही निर्मल ‘निम्स’ पुर्जा को पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रड पिक…
अगस्ट महिनाका लागि पेट्रोलको मूल्य घट्यो, डिजेल यथावत्
कतार बिशेष
अगस्ट महिनाका लागि पेट्रोलको मूल्य घट्यो, डिजेल यथावत्
कतार इनर्जीले अगस्ट २०२६ का लागि इन्धनको नयाँ मूल्य सार्वजनिक गरेको छ। नयाँ मूल्यअनुसार प्रिमियम पेट्रोल (९१ अक्टेन) को मूल्य…
कुवेतमा ड्रोन आक्रमणमा परी नेपालीको मृत्यु, दूतावासद्वारा पुष्टि
अन्तराष्ट्रिय समाचार
कुवेतमा ड्रोन आक्रमणमा परी नेपालीको मृत्यु, दूतावासद्वारा पुष्टि
कुवेतको उत्तरी क्षेत्रमा हिजो भएको ड्रोन आक्रमणमा परी सवारी चालकका रूपमा कार्यरत नेपाली नागरिक सोमकुमार तामाङको मृत्यु भएको पुष्टि भएको…
कतारका केही क्षेत्रमा बुधबार र बिहीबार वर्षाको सम्भावना
कतार बिशेष
कतारका केही क्षेत्रमा बुधबार र बिहीबार वर्षाको सम्भावना
कतार मौसम विभागले बुधबार (जुलाई २९) र बिहीबार (जुलाई ३०) देशका केही क्षेत्रमा स्थानीय वर्षाको सम्भावना रहेको जनाएको छ। विभागका…
जहाजमा लुकाएर ल्याइएका ठूलो परिमाणका सुर्तीजन्य पदार्थ बरामद
कतार बिशेष
जहाजमा लुकाएर ल्याइएका ठूलो परिमाणका सुर्तीजन्य पदार्थ बरामद
कतारको भन्सार विभागले समुद्री मार्ग हुँदै जहाजमा लुकाएर देशभित्र भित्र्याउन खोजिएका ठूलो परिमाणका सुर्तीजन्य पदार्थ बरामद गरेको छ। भन्सार प्राधिकरणका…