समाचार
-
एआरटीको परीक्षण गरिने
कतारमा एक नयाँ किसिमको सवारी परीक्षण हुने भएको छ । देशको सम्पूर्ण भूभागमा यातायात सेवाको पहुँच पुर्याउन विश्वस्तरीय सवारी एआरटीको…
थप पढ्नुहोस् -
तेलको भाउ घट्यो
जुलाई महिनामा तेलको भाउमा घट्ने कतारको उर्जा तथा औधोगिक मन्त्रालयले जनाएको छ । भोलि जुलाई १ तारिक सोमबारदेखि लागू हुनेगरी…
थप पढ्नुहोस् -
ठगी गर्ने चार जना पक्राउ
क्रेडिट कार्ड प्रयोग गरी पैसा ठगी गर्ने चार जनालाई कतार सिआईडीले पक्राउ गरेकोे छ । एसियन मुलका उनिहरुले क्रेडिट कार्डको…
थप पढ्नुहोस् -
सगरमाथा चढ्ने कतारीलाई दूतावासको सम्मान
कतारस्थित नेपाली राजदूतावासले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने कतारी नागरिक लाई सम्मान गरेकोे छ । दूतावासले कतारी नागरिक…
थप पढ्नुहोस् -
शनिबार सम्म धुलो सहित कडा हावाहुरी चल्ने
भोलि शुक्रबार देखि देशैभर धुलो सहितको कडा उत्तरपश्चिमी वायु चल्ने कतारको मौसम विभागले जानकारी दिएको छ । स्थानीय भाषामा बवरिह…
थप पढ्नुहोस् -
दूतावासको सचेतना तथा सूचनामूलक कार्यक्रम सम्पन्न
वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका नेपाली नागरिकहरुले यहाँको प्रचलित कानून, धर्म, परम्परा र संस्कृति तथा रोजगारदाता कम्पनीसँग भएको करारनामाका प्रावधानहरुको…
थप पढ्नुहोस् -
हावाहुरी मङलबार सम्म रहने
गएको शुक्रबार देखी चलिरहेको उत्तरपश्चिम कडा हावाहुरी मङ्गलवार सम्म रहने मौसम विभागले बताएको छ । दिनको समयमा बढी चल्ने यस…
थप पढ्नुहोस् -
दुर्इ कतारी सैनिक विमान दुर्घटना
दुर्इ कतारी सैनिक विमान जुधेर दुर्घटनाग्रस्त भएको छ । तालिमको क्रममा रहेका ति विमान दुर्घटनामा परेपनि दुबै चालक सकुशल रहेको…
थप पढ्नुहोस् -
कतार भिसा सेन्टर बारे सेमिनार सम्पन्न
आन्तरिक मन्त्रालय अन्तर्गतको भिसा सहायता विभागले सेमिनार कार्यक्रम सम्पन्न गरेकोे छ । काठमाडौंमा भर्खरै खुलेको कतार भिसा सेन्टरमा हुने भिसा…
थप पढ्नुहोस् -
मस्तिष्क पक्षाघात बाट ग्रसित मियाँको लागि सहयोगको अपिल
लामो समय देखि मस्तिष्क पक्षाघात बाट ग्रसित आठ बर्षीय बालक अरफात मियाँको उपचारार्थ लागि परिवारजनले आर्थिक सहयोगको अपिल गरेका छन्…
थप पढ्नुहोस्