मुख्य समाचार
-
खोप लगाइसकेका व्यक्ति कतार फर्कदा क्वारेन्टाइन बस्न नपर्ने
खोप लगाएका व्यक्तिहरु कतार फर्कदा क्वारेन्टाइनमा बस्न नपर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले कतार फर्कने यात्रुहरुका निमित्त आज नयाँ नीति जारी…
थप पढ्नुहोस् -
राहदानी लिन आउन दूतावासको आग्रह
कतारस्थित नेपाली राजदूतावासमा जुन ३ सम्म आवेदन फारम बुझाएका मध्येहरुको राहदानी तयार भई आएको दूतावासले जानकारी दिएको छ । राहदानी…
थप पढ्नुहोस् -
दोहा-काठमाडौंको दुईतर्फी उडान हप्तामा चारवटा हुने
अब दोहा-काठमाडौंको दुईतर्फी उडान हप्तामा चारवटा हुने भएको छ । स्वास्थ्य मापदण्ड पूर्ण पालना हुनेगरी दोहा काठमाडौंको यसअघि भैरहेको एक…
थप पढ्नुहोस् -
कतारमा खुल्यो विश्वकै ठुलो मध्ये एक खोप केन्द्र
कोभिड-१९ खोपका लागि हाल संचालनमा रहेको दुई ड्राइभ थ्रु सेन्टर र क्युएनसिसि खोप केन्द्र बन्द हुने भएको छ । नयाँ…
थप पढ्नुहोस् -
आज कतारमा २०३ र नेपालमा ३,५५८ जना संक्रमणमुक्त
गत चौबिस घण्टामा देशभर थप १५४ जनामा कोरोना भाइरस संक्रमण र २०३ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ…
थप पढ्नुहोस् -
पुरानो नोट डिसेम्बर ३१ सम्म साट्न सकिने
कतारमा पुरानो नोट साट्ने समयसिमा बढेको छ । “कतार राष्ट्रिय बैंकको निर्देशन अनुसार चौथो संस्करणको नोट साट्ने म्याद आगामी डिसेम्बर…
थप पढ्नुहोस् -
नेपाली रेडियो कार्यक्रम सन्चालन गर्ने विषयमा छलफल
कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाज र कतार मिडिया कर्पोरेशनका कार्यकारी प्रमुख अब्दुलरहमान बिन हमाद अल थानीबिच शिष्टाचार भेटघाट भएको…
थप पढ्नुहोस् -
आज कतारमा ८७ र नेपालमा १,७२१ संक्रमित थपिए
गत चौबिस घण्टामा देशभर थप ८७ जनामा कोरोना भाइरस संक्रमण र ११३ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ…
थप पढ्नुहोस् -
कतारमा तीस लाख बढी कोरोनाभाइरस खोपको डाेज वितरण
कतारमा तीस लाख बढी कोरोनाभाइरस खोपको डाेज वितरण भएको छ । राष्ट्रिय कोभिड-१९ खोप अभियान अन्तर्गत हालसम्म ३,००८,८२२ डाेज खोप…
थप पढ्नुहोस् -
कतारमा आज १६१ र नेपालमा ४,९१४ जनाले कोरोना जिते
गत चौबिस घण्टामा देशभर थप १२५ जनामा कोरोना भाइरस संक्रमण र १६१ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ…
थप पढ्नुहोस्