समाचार
-
ईद अल फित्रको अवसरमा कहाँ कहाँ हुँदैछ आतिशबाजी ?
इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद अल फित्रको पहिलो दिन बुधबार अप्रिल १० तारिख रहने अकफ तथा इस्लामिक मामिला मन्त्रालयले जनाएको…
थप पढ्नुहोस् -
बुधबार इदको पहिलो दिन हुने
इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद अल फित्रको पहिलो दिन बुधबार १० तारिख रहने अकफ तथा इस्लामिक मामिला मन्त्रालयले जनाएको छ…
थप पढ्नुहोस् -
इदमा सरकारी क्षेत्रलाई नौ दिन बिदा
इस्लाम धर्मावलम्बीहरूको पर्व “इद अल फित्र”को अवसरमा सरकारी क्षेत्रमा पछिल्लो वर्ष जस्तै नौ दिन बिदा हुनेभएको छ । सरकारी कार्यालय,मन्त्रालय…
थप पढ्नुहोस् -
सकियो ‘दोहा एक्स्पो २०२३’
कतारले आयोजना गरेको अन्तर्राष्ट्रिय बागवानी एक्स्पो २०२३ को समापन भएको छ । मध्य पूर्व र उत्तर अफ्रिकामा पहिलो पटक आयोजना…
थप पढ्नुहोस् -
कतारमा इफ्तार कार्यक्रमको इतिहास
रमजान महिनाको रोजा (उपवास) मानवजातिको आत्माशुद्धि र प्रशिक्षण अवधि हो। अरबी पात्रो अनुसार हिज्री सम्वत सन् २ हिज्रीदेखि अनिवार्य भएको…
थप पढ्नुहोस् -
दुरहाम भवन मुद्दाको दोषीलाई पाँच वर्षको जेल सजाय
कतारको विशेष अदालतले बिन दुरहाम भवन मुद्दाको दोषीलाई सजाय सुनाएको छ । बिहीवार भएको फैसलामा आदालतले भवन मर्मत गर्ने कम्पनीको…
थप पढ्नुहोस् -
नेपालमा लगानी गर्न सकारात्मक छन् कतारी लगानीकर्ता
कतारका लगानीकर्ताहरू नेपालमा लगानी गर्न सकारात्मक देखिएका छन् । कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकाल र कतार फाइनान्सियल सेन्टर (क्यूएफसी)का प्रमुख…
थप पढ्नुहोस् -
भ्रष्टाचार मुद्दामा तीन कतारी सहित १४ जनालाई जेल सजाय
कतारको विशेष अदालतले भ्रष्टाचार मुद्दामा हमाद अस्पतालका चार कर्मचारी सहित १४ जनालाई दोषी ठहर गरेको छ । मंगलबार भएको सुनुवाइमा…
थप पढ्नुहोस् -
पासपोर्ट लिन आउन दूतावासको आग्रह
कतारस्थित नेपाली राजदूतावासमा आवेदन फारम बुझाएका मध्ये ७,४३२ जनाको ई पासपोर्ट तयार भई आएको दूतावासले जानकारी दिएको छ । पुरानो…
थप पढ्नुहोस् -
कतार र इरान फाइनल प्रवेशका लागि भिड्दै
साविक विजेता कतार र तीन पटकको विजेता इरान कतारमा जारी एएफसी एसियन कपको फाइनल प्रवेशका लागि भिड्दै छन् । यो…
थप पढ्नुहोस्